काठमाडौंमा आठ हजारमै सुविधासम्पन्न फ्ल्याट ! २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम
Powered by Blogger.
काठमाडौंमा आठ हजारमै सुविधासम्पन्न फ्ल्याट ! २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एउटा उखाननै छ, 'बरु अम्बाको बोटमा केरा पाइन्छ, काठमाडौँमा डेरा पाईदैन ।' तर अव यो समस्याबाट मुक्त हुन गाह्रो छैन ।  राजधानीको महंगीले एउटा कोठाको भाडा मासिक ३००० देखि ४५०० सम्म पुर्याईसक्यो । तर अव चिन्ता लिनु नपर्ने भएको छ । रत्नपार्कबाट मात्र ९ किलोमिटरको दुरीमा रहेको कीर्तिपुरमा अहिले पनि दुर्इ हजारमै राम्रो कोठा पाइन्छ भने फल्याट ८ हजार रुपैयाँसम्मै पाउन सकिन्छ । 

झनै  सस्तो छ परिवारसहित बस्नेलाई :
कामकाजीलार्इ कीर्तिपुरको भत्केपाटीमा फ्ल्याट झन सस्तोमा मिल्छ । तीन कोठाको फल्याट साढे ६ हजार रुपैयाँमै पाइने गरेको छ । सुबिधासम्पन्न फ्ल्याट ८ हजारसम्ममा पाइन्छ । २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम भएको फल्याट ८ हजारमै उपलब्ध छ यहाँ ।
तस्विर : पहिलो पोस्ट 

प्रकाशित मिति : Tuesday, August 9, 2016

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...