×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंमा आठ हजारमै सुविधासम्पन्न फ्ल्याट ! २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एउटा उखाननै छ, ‘बरु अम्बाको बोटमा केरा पाइन्छ, काठमाडौँमा डेरा पाईदैन ।’ तर अव यो समस्याबाट मुक्त हुन गाह्रो छैन ।  राजधानीको महंगीले एउटा कोठाको भाडा मासिक ३००० देखि ४५०० सम्म पुर्याईसक्यो । तर अव चिन्ता लिनु नपर्ने भएको छ । रत्नपार्कबाट मात्र ९ किलोमिटरको दुरीमा रहेको कीर्तिपुरमा अहिले पनि दुर्इ हजारमै राम्रो कोठा पाइन्छ भने फल्याट ८ हजार रुपैयाँसम्मै पाउन सकिन्छ । 

झनै  सस्तो छ परिवारसहित बस्नेलाई :
कामकाजीलार्इ कीर्तिपुरको भत्केपाटीमा फ्ल्याट झन सस्तोमा मिल्छ । तीन कोठाको फल्याट साढे ६ हजार रुपैयाँमै पाइने गरेको छ । सुबिधासम्पन्न फ्ल्याट ८ हजारसम्ममा पाइन्छ । २४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम भएको फल्याट ८ हजारमै उपलब्ध छ यहाँ ।

तस्विर : पहिलो पोस्ट 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: