×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकको साथ, गर्यो ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

पोखराको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकको साथ, गर्यो ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंकले कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई सहयोग गर्ने भएको छ ।
पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको छ ।
सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको बैंकका निर्देशक मदन आचार्यले बताए । १० बेडका लागि बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: