×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइसी २००० को नोटमा नेपाली भाषा समेत समावेष ! नेपाली भाषा पनि भारतकै राष्ट्रिय भाषा भएको भ्रम छरिंदै !

  • अर्थ सरोकार सम्बाददाता

भारतले प्रचलनमा ल्याएको नयाँ २००० रुपैयाँको नोटमा नेपाली भाषाको समेत प्रयोग भएको पाइएको छ । भारतीय कानुन अनुसार नोटमा भारतका राष्ट्रिय भाषाहरु उल्लेख गरिनुपर्छ । तर नेपाल राष्ट्र बैंकको कुनै सल्लाहनै नगरी नेपाली भाषालाई भारतले आफ्नो नोटमा प्रयोग गरेको छ ।
यस विषयमा दुइथरी तर्क बाहिर आएका छन् । कहिले भारतीय नोटमा नेपाली भाषा आउनु स्वाभाविक भनेका छन् भने केहिले यो भारतको नेपालप्रतिको अर्को हेपाहा प्रवृति भएको बताएका छन् ।
यसबारे नेपाल राष्ट्र बैंक भने मौन छ ।

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: