×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अहिलेको सेयर बजार किन यस्तो ? भविष्यमा कस्तो हुन्छ… ? [डा. प्रमोद केसीको विश्लेषण]

  • प्रमोद केसी 
आजको यो सेयर मार्केटको घडीमा मलाई सारै दुखालागेको छ हजुर । विदेशमा र कुनै इतिहासमा यसरि सेयर बजार घटेको छैन । केहि ब्रोकर र ठुलालागानीकर्ता मिलेर यो मर्केटलाई घटेको पक्का हो । यसको केहि प्रमाणहरु हामीसँग छ । आजको ‘फ्लोर शीट’मा ब्रोकर नम्बर राखेर हेर्नुस त । 
किन हुँदैनन् यी कामहरु ?

  • कहाँ छ SEBON र लगानीकर्ता समिति / संघ ?
  • कुन उदेश्य हो र केका लागि स्थापना भएको हो ?  साथै वर्तमान समय मा के छ यसको भूमिका लगानीकर्ता संघ को ?
  • किन गर्दैन SEBON ले बोर्करको license खारेजी ?
  • किन मार्केटको निरन्तर अनुगमन गर्दैन SEBON ले ?
  • के यो शेयर मार्केट ठुलालागानी कर्ताको मात्र बिर्ता हो उनीहरुले जे गरेपनि हुने ?

के हामीले ठुलालागनिकर्ता लाई Profit दिनलाई लगानिगरेको हो त हजुर ? कहाँ छ NESPE र अर्थ मन्त्रालय ?

किन मार्केटलाई पारदशी गर्दैन कि बोलोस् सहरे मार्केट जुवा घर हो भनेर ? अनि हामी कहिले पनि सेयर बजारमा लगानी गर्न छाड्छौं।  


अब हामी लगानी कर्ताको भूमिका के हो ?
हामी सबै मिलेर आन्दोलन को अधिबेरी सिर्जना गर्नुको विकल्प छैन ।
For the normal market : Technical Analysis of Nepse 
Strong Support level=1510
Strong Buying Level =1530
Analysis is based on symmetrical Trangle,Parallel trends line,RSI,MACD ,Volume,CCI-standards, and Moving average.
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: