
- नवराज घिमिरे
शिखर ईन्स्योरेन्सले ६० प्रतिशत बोनसपछि फेरि १० प्रतिशत एफपीओ ल्याउने,प्रिमियम मूल्यमा रु १००/- थप गरि जारी गर्दा रु १०००/- को आयपासमा FPO आउने सम्भावना । हाल कायम रहेको ७०-३० को अनुपात FPO पश्चात ६०-४० कायम हुने । चालु आ व मा नाफा उल्लेखिय मात्रामा वढन गै ६०-७०% वोनस आउन सक्ने प्रवल सम्भावना छ । यति मजवुत कंम्पनीको आजको मूल्य रु ३७५०/- (प्रति कित्ता) महगो हो भन्ने अवस्थामा म पुगिन !
तसर्थ, रु ३७५०/- को विन्दुवाट तल जति झारेर किन्न सक्नु हुन्छ क्षमताले भ्याए जती किन्नुस । २०७३/०८/२३ गते सम्म किन्नुमा नै वुद्दिमानी होला किनकी यो मिती सम्म सेयर किन्नेले मात्र ६०% वोनस पाउने छ ।अवको ७ महिना मात्र होल्ड गर्ने हो भने आ व ०७३/०७४ को नाफाको हिस्सेदार हुने अवसरमा आफुलाई उभ्याउन पाउनु हुने छ, त्यस वेला पनि अहिलेकै जस्तो ६०-७०% वोनस पाउने सम्भावना छ । किन गर्नु हुन्छ नाना भाति कंम्पनीमा लगानी ?
अन्तमा , १० कित्ता मात्र किन नहोस आईतवार वाटै यो कंम्पनीको सेयर किन्छु किन्छु भन्ने सोचका साथ वजारमा आउनुहोस , सेयर किन्नु होस । वाकी कुरा आजको ७ महिना पछि गरौला । सवैको भलो होस , सवैको जय होस सेयर मार्केट्सबाट सवैको उन्नती प्रगती होस !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्