×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुष २७ गते सार्वजनिक विदा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पुष २७ अर्थात पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा हुने भएको छ । नेपालमा गणतन्त्र आएपनि नेपाल एकीकरणको महान कार्य गरेका पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको हो ।
एक बर्षअघि यहि दिन विदा नदिएको भन्दै विवाद भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: