×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : जानकी मन्दिरमाथि राखिएको भारतको झण्डा हटाइयो

तस्विर : रविन्द्र चौंलागाई 
  • अर्थ सरोकार सम्बाददाता 

जनकपुर – नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि सीडीओको निर्देशनमा उक्त झण्डा हटाइएको छ । समाचार प्रकाशन भएपछी त्यहाँका स्थानीयहरुले झन् चर्को विरोध गरेपपछी उक्त झण्डा हटाइएको बताइएको छ ।

उक्त तस्विर रविन्द्र चौंलागाईले खिचेका थिए भने उनका एक साथीले ‘मेन्स रुम रिलोड़ेड’ नामक युवाहरुको चर्चित समुहमा अपलोड गरेका थिए । त्यहि तस्विरका आधारमा अर्थ सरोकार डटकमले समाचार लेखेको थियो।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: