×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जयबहादुर चन्दलाई आइजी बनाउन ‘फेल’ भएका देउवा, सासूलाई ‘राजदुत’ बनाउन पास !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सरकारले सोमबारमात्र विभिन्न देशका लागि राजदुत नियुक्त गरेको छ । अर्थशास्त्रीदेखि मेनपावर व्यवसायीसम्म राजदुत बनेका छन् । यहि क्रममा  काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै सासुलाई पनि राजदुत बनाएका छन् । राप्रपा नेतृसमेत रहेकी प्रतिभा राणालाई जापानाका लागि राजदूत नियुक्ति गराएका छन् । नियुक्त गरिएकी राना देउवा पत्नी आरजुकि आमा हुन् । 
जय बहादुर चन्दलाई आइजी बनाउन नसकेको भन्दै देउवा अहिले चर्चामा छन् । चन्दलाई प्रहरी महानिरीक्ष नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि विवादमा परेका देउवा यो प्रकरणमा पनि पुन: विवादमा तानिएका छन् । राप्रपाको कोटाबाट नियुक्त गरिएको भएपनि नातावादकै कारण राना राजदुत नियुक्त भएको सरोकारवालाहरुको आरोप छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: