×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुनचाँदीको मूल्यमा वृद्धि, हेर्नुस कतिमा हुदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता  

सातको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रति तोला ५३ हजार २ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ७ सयले बढेर प्रति तोला ५३  हजार ९ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार २ सय १०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: