घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार
Powered by Blogger.
घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

 

सातको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५५   हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८६  रुपैयाँ कायम गरेको छ।  

प्रकाशित मिति : Tuesday, March 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...