बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?


सातको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य  बढेको छ। बुधबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १  सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय  १० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ८ सय ९५    रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

प्रकाशित मिति : Thursday, March 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...