सुनचाँदीको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार
Powered by Blogger.
सुनचाँदीको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार

सातको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ। बिहिबार प्रति तोला ५४ हजार ७  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५  सयले घटेर प्रति तोला ५४ हजार २  सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय  ५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ४  सय ७०     रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरेको छ।  

प्रकाशित मिति : Friday, March 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...