साताको पहिलो दिन आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो
Powered by Blogger.
साताको पहिलो दिन आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौं - साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढ्न पुगेकोछ । शुक्रबार कारोबार भएकै मूल्यमा आज सुनको कारोबार भइरहेकोछ । आज सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँ नै कायम छ ।

 तर, आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर ७ सय ८५ कायम भएको छ। 


Published Date : Sunday, March 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...