×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साताको पहिलो दिन आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौं – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढ्न पुगेकोछ । शुक्रबार कारोबार भएकै मूल्यमा आज सुनको कारोबार भइरहेकोछ । आज सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँ नै कायम छ ।
 तर, आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर ७ सय ८५ कायम भएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: