सुनचाँदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार
Powered by Blogger.
सुनचाँदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ - साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५४  हजार ४  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला  ७ सय ८०  रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।  


Published Date : Tuesday, March 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...