×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माहुली वित्तीय संस्थाको आइपिओ स्वीकृत

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ – माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले प्रति कित्ता १०० अंकित  एक करोड २० लाख रुपैयाँ बराबरका शेयर निष्कासनको अनुमति दिएको हो । माहुलीले प्राथमिक शेयर निष्कासनकोलागि एनसीएम मर्चेन्ट बैंकलार्इ बिक्री प्रबन्धक तोकेको छ ।
माहुली लघुवित्तले सप्तरीको वकधुवामा केन्द्रीय कार्यालय स्थापना गरि १० जिल्लामा सेवा बिस्तार गरेको छ ।
हाल सप्तरी, सिराहा, उदयपुर, भोजपुरदेखि रामेछाप र पूर्वमा सुनसरीसम्म सेवा बिस्तार गरेको छ। पछिल्लो वार्षिक विवरण अनुसार चुक्ता पूँजी दुई करोड १५ लाख रुपैयाँ रहेको छ ।          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: