×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौँ  – नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले आफ्नो भेट प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट राजदूत पुरी एमाले अध्यक्ष ओलीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
राजदूत पुरीसँग एमाले संसदीय दलको कार्यालयमा जारी भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित प्रमुख सचेतक भानुभक्त आचार्य सहभागी थिए । संविधान घोषणा गरेपछि भारत र एमालेबीच चिसिएको सम्बन्ध सुधार गर्ने प्रयास स्वरुप यो भेटलाई लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: