×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर, एफपिओले पाउने कि नपाउने ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको १७औँ वार्षिक साधारणसभाले हालै जारी गरिएको एफपिओले समेत पाउने गरी २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
एफपीओ जारी गरेपछि नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी दुई अर्ब ४७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । उक्त पुँजीको २५ प्रतिशतले हुने ६१ करोड ९२ लाख ८५ हजार सात सय २५ रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब नौ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: