५०% हकप्रदपछि प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

  • अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ -   प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले  कम्पनीको ५० % बोनस सेयरपछि आइतबार मूल्य समायोजन गरेको हो । 

समायोजन पछिको सेयर मूल्य ७३३  रुपैयाँ तोकिएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।  कम्पनीको औसत आधार मूल्य ८४८  रुपियाँ रहेको छ ।

प्रकाशित : Sunday, March 19, 2017
Loading...

recent

Popular Posts