×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट गाभ्न प्राईम कमर्शियलले पायो अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले प्राईम कमर्शियललाई २ बैंक आफुमा गाभ्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि प्राईम कमर्शियललाई अन्तिम स्वीकृति दिएको हो ।
यस एक्वायार प्रक्रियाको लागि स्वाप रेसियो १००:७५:४० रोकिएको छ । जस अनुसार विराटलक्ष्मीको १०० कित्ता शेयर हुने लगानीकर्ताले प्राइम कमर्शियलको ७५ कित्ता शेयर पाउने छन् । त्यस्तै कन्ट्री डेभलपमेन्टको १०० कित्ता शेयर हुने लगानीकर्ताले प्राइम कमर्शियलको ४५ कित्ता शेयर पाउने छन् ।
यी दुई बैंकलाई गाभेपछि प्राइम कमर्शियलको चुक्ता पुंजी ६ अर्ब ३२ करोड पुग्ने छ । राष्ट्र बैंकको निर्देशन अनुसार हरेक बाणिज्य बैंकले आर्थिक बर्ष ७३/७४ को अन्त्यसम्ममा चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: