×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपतिलाई भूतले तर्साएपछि अन्तै सर्दै

एजेन्सी – ब्राजिलको  राष्ट्रपति माइकल टेमरले आफु वस्ने आवासमा भूतले तर्साएको भन्दै नयाँ ठाउँमा सर्न लागेको समाचार भाइरल भएको छ । ‘हामी वस्ने घरमा आत्माले तर्मसाउने गरेका कारण हामी वस्दै आएको घर छोडन गरेको हो ।’ भूतकै कारण अन्त सर्न लागेको पृष्टि गर्दै ब्राजिलका राष्ट्रपति माइकलले बताएका छन् । 
राष्ट्रपति आवासमा उनकी पत्नी सात वर्षका छोरा वस्दै आएका थिए । उनकी पत्नीले पनि उनिहरु वस्ने घरमा सधै तर्साउने गरेको बताएकी छन् । ‘यो घरमा आएदेखि म सुत्न पनि सकेको छैन । एठन जस्तो हुने गरेको छ ।’ राष्ट्रपति निवासमा तर्साउने क्रम झन बढेपछि माइकलले पादरीलाइू समेत बोलाएर भवनभित्र हुने घटनाहरुलाइ सुनाएका थिए । राष्ट्रपति माइकल उपराष्ट्रपति बस्ने वासस्थानमा सर्दै छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: