×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चार्टर्डको एफपिओमा ३० अर्बको आवेदन, अन्तिम विवरण दिउँसोसम्म आउने

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ – स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निस्कासन गरेको एफपिओमा ३० अर्ब बढीको आबेदन परेको प्राम्भिक अनुमान गरिएको छ ।

आबेदन खुल्ला भएको अन्तिम दिन शुक्रबार  सम्म २९ अर्ब बढीको आबेदन परेको छ । शुक्रबार राति ११ बजेसम्म पनि क्यापिटलका कर्मचारीले बिबरण मिलाएको र हिजो शनिबार पनि तथ्यांक आउने क्रम जारी रहेकोले अन्तिम नतिजा भने आज दिउँसोसम्म आउने छ ।

अस्वाभन्दा पनि पुरानै शैलीमा आबेदन गर्ने बढी रहेको तथ्यांक आइरहेको भएपनि अन्तिम नतिजाले यकिन गर्न सकिने बिक्री प्रबन्धक स्रोतले जनायो । बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्काशन गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: