×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लिलामीमा वेष्टर्न डेभलपमेन्ट बैंकको सेयर, कहिलेसम्म छ म्याद ?

वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा विक्री गरिरहेको छ । इच्छुक आवेदकले सोमबार (चैत्र २१ गते) सम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  
वेष्टर्नले गत मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको संस्थापक समूहतर्फ एक लाख ६३ हजार पाँच सय एक कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार एक सय ३४ कित्ता सेयरको लागि बैंकले बोलपत्र आह्वान गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: