सुरु भयो एपी १ टेलिभिजनको प्रशारण (हेर्नुहोस् लाइभ)
Powered by Blogger.
सुरु भयो एपी १ टेलिभिजनको प्रशारण (हेर्नुहोस् लाइभ)


नेपालको पहिलो एचडी टेलिभिजन एपीवान टेलिभिजनले औपचारिक प्रशारण सुरु गरेको छ । अहिले ६:३० बजेदेखि टेलिभिजनले आफ्नो प्रशारण सुरु गरेको हो । अहिले टेलिभिजनको औपचारिक सुरुवातको खास कार्यक्रम होटल हायातमा भइरहेको छ । हेर्नुहोस् लाइभ !


प्रकाशित मिति : Friday, March 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...