×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रचलित ऐनलाई मिचेर जनता लुट्न पल्किएको हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलार्इ लक्षित गर्दै जनता लुट्ने नयाँ ‘टेक्निक’ अपनाएको छ । कालोबजारी ऐन विपरित नाफा खाँदै सोझा नेपालीलाई ठगीरहेको समाचार अर्थ सरोकार डटकमले निरन्तर प्रकाशित गरेपछि कम्पनीले सुन्य ब्याजदरमै गाडी किन्न पाउने योजना अगाडी सारेको छ ।
नेगेटिभ- मार्केटिङले उब्जायो यस्तो टेक्निक  
यता आफ्नो व्यापार मात्र हेरेर कम्पनीले देशमा आएको तरलता संकटलाई नीतिगत असहयोग समेत गरेको छ । कम्पनीको योजना अनुसार  गाडी किन्न चाहाने कुनै पनि ग्राहकले बैंकको शर्त पालना गरेमा एक साताभित्रै शुन्य ब्याजमा हुन्डार्इको गाडी किन्न फाइनान्सिङ पाउनेछन् । एउटै गाडीमा नियम मिचेर फाइदा खाने र जनता लुट्ने गरेको तथ्य सार्वजनिक भएपछि नेपाली अटो बजारमा हुन्डाईको छाप समेत नकारात्मक पर्न थालेपछि यस्ता हतकण्डाहरु अपनाइएको सरोकारवालाहरुको आरोप छ ।  
लाखौँ कुम्ल्याएर सुविधाको नाटक !
यता हुन्डाई गाडीमा चार वर्ष नि:शुल्क सर्भिसिङ र तीन वर्ष वारेन्टी समेत पाउने कम्पनीले बताएको छ । यसो त एउटै गाडीमा १० लाखभन्दा माथि कुम्ल्याएको हुन्डाईलाई यस्तो सुविधा दिनु खासै ठुलो कुरा पनि होइन । कम्पनीका देशभर १६ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरमा कम्पनीले दिने सुविधा र बेच्ने पाठपूर्जामा समेत व्यापक कालोबजारी रहेको ग्राहकहरुको गुनासो समेत बढ्दै गएको छ । 
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?


अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०


अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: