×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको आजपनि ओरालो लाग्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

  • अर्थ सरोकार  सम्वाददाता

 काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भई प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । 
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: