‘अन्य दलका नेताको खप्परै कमजोर छ ’ : ओली
Powered by Blogger.
‘अन्य दलका नेताको खप्परै कमजोर छ ’ : ओली

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत - पूर्वप्रधानमन्त्री केपी ओलीले शनिबार मेचीमहाकाली अभियानको अन्तिम दिन सुर्खेतमा आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सरकार निर्वाचनको लागि खुट्टा कमाउँछ भने एमालले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

‘विदेशी दलालको लागि संविधान संशोधन हुन सक्दैन । ’ ओलीले भने 'आँखा कमजोर भए चस्मा लगाउन सकिन्छ तर खप्पर कमजोर भए के लगाउने ? गरीव बन्न नहुने देश विभिन्न कारणले गरीव बन्यो, अब देशलाई गरिवीबाट मुक्त मुक्त गर्नुपर्छ’ ओलीले भने ।


Published Date : Saturday, March 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...