साताको कारोबारको अन्तिम दिनपनि लगानीकर्ता खुसी, १.२५ अंकले बढेर बन्द भयो बजार !
Powered by Blogger.
साताको कारोबारको अन्तिम दिनपनि लगानीकर्ता खुसी, १.२५ अंकले बढेर बन्द भयो बजार !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से १.२५ अंकले बढेको छ । १.२५ अंकले बढेको बजार १३५७.३८ अंकमा पुगेर बन्द हुँदा सबैभन्दा बढी कारोबार बीओकेएलपीओको भएको छ भने त्यसपछि क्रमश एनएलआइसीएल र एनसीसीबीको कारोबार बढी भएको छ । हेरौं बजारको अन्य अपडेट:

  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...