'टुच्च' घट्यो बजार ! नेप्से १५८७.६४ अंकमा, कारोबार रकममा गिरावट
Powered by Blogger.
'टुच्च' घट्यो बजार ! नेप्से १५८७.६४ अंकमा, कारोबार रकममा गिरावट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको कारोबारको अन्तिम साता नेप्से ०.६५ अंकले घटेको छ । 'टुच्च' घटेको बजारमा कारोबार रकम भने बिहिबारको तुलनामा नमज्जासँग घटेको छ । बिहिबार झन्डै एक अर्व ४८ करोडको कारोबार भएको बजारमा सबैभन्दा बढी सानीमाको सेयर कारोबार भएको थियो । त्यसपछि एलबीएल र एडीबीएलको कारोबार भएको थियो ।    


Published Date : Thursday, March 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...