टोयोटाको गाडी नेपालमा बिक्री भएको आधा सताब्दी वित्यो, भोइथले यसरी मनायो आफ्नो स्वर्ण बर्ष
Powered by Blogger.
टोयोटाको गाडी नेपालमा बिक्री भएको आधा सताब्दी वित्यो, भोइथले यसरी मनायो आफ्नो स्वर्ण बर्ष

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - टोयोटाको गाडी बिक्री भएको ५० वर्ष पूरा भएसँगै टोयोटा गाडीको नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस)ले स्थापना भएको  पचास वर्ष मनाएको छ । कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा कम्पनीले विभिन्न कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाएको जनाएको छ । 

कम्पनीले धुम्बाराहीमा रहेको भोइथ कम्प्लेक्समा टोयोटाको अत्याधुनिक सेल्स, सर्भिस र स्पेयर्स पार्टस (थ्री एस) शोरुमको उद्घाटन समे गरेको छ । कार्यक्रममा भोइथ कम्प्लेक्समै सामुदायिक बगैंचामा वृक्षारोपण गरिएको थियो भने टोयोटाका एसिया प्यासिफिक अध्यक्ष हिरोयुकी फुकुर्इले आफ्नो धारणा राखेका थिए । 


प्रकाशित मिति : Friday, March 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...