×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विजय गच्छदारको आँखा सरस्वतीको ‘साप्रा’मा पुगेर ठोकिएपछि

काठमाडौँ – कमल थापाको पार्टीलाई रेखा र कोमल ओलीहरुले तताउन थालेपछि त्यसकै सिको पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले पनि गरीभ्याएका छन । हिजो बाबुराम भट्टराईको नयाँ शक्तिको तीस नेता विजय गच्छदारको पार्टीमा प्रवेश गरे । यसरी गच्छदारको पार्टी प्रवेश गर्नेमा  नयाँ शक्तिका सहसंयोजक महेश कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत छन ।
भीएस निकेतनका मालिक वावुराम पोखरेलबाट मान्य बनाइदिए वापत साटिएको पार्टी कार्यलय भवनमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई अध्यक्ष गच्छदारले पार्टीमा प्रवेश गराएका थिए । तर सो पार्टी प्रवेश कार्यक्रमलाई गायिका सरस्वती लामाले माहोल तताइन । उक्त पार्टी प्रवेश कार्यक्रमलाई भने रक गायिकाको छवि बनाएकी सरस्वतीको साप्राकै बढी चर्चा भयो । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: