२० प्रतिशत बोनस सेयर दिने एभरेस्ट इन्सुरेन्सको निर्णय


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - एभरेस्ट इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिले लगानीकर्तालाई २० प्रतिशत बोनस दिने निर्णय गरेको बताइएको छ । 

 २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको एभरेस्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ । यता एभेरेष्टको प्रतिसेयर नेटवर्थ भने ४१२ रुपैयाँ ५१ पैसा छ । 
प्रकाशित : Sunday, April 16, 2017

recent

Popular Posts