बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार
Powered by Blogger.
बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

साताको पहिलो दिन आइतबार  सुनचाँदीको मूल्य  बढेको छ। शुक्रबार प्रति तोला ५४ हजार २  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ४  सयले बढेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय  १० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ८  सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

प्रकाशित मिति : Sunday, April 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...