सुनचाँदीको मूल्य वृद्धि
Powered by Blogger.
सुनचाँदीको मूल्य वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  - साताको तेश्रो  दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार  प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले वृद्धि भएर ५४ हजार ७ सयमा कारोबार भईरहेको छ। 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएर  प्रति तोला ८ सयमा कारोबार  भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

नेपाल सुनचाँदी महासंघले मंगलबार  प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरेको छ। 

प्रकाशित मिति : Tuesday, April 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...