सुनको मूल्य वृद्धि, चाँदीको घट्यो
Powered by Blogger.
सुनको मूल्य वृद्धि, चाँदीको घट्यो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार  सुनको मूल्य बढेको  छ । मंगलबार  प्रति तोला ५५ हजार ६  सयमा कारोबार भएको छापावाला  सुन मंगलबार १ सयले बढेर ५५ हजार ७ सय मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै गरि चाँदी ५ रुपियाँले घटेर ८ सय ५ रुपियाँले कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७ सय ५५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ९० रुपियाँ  कायम गरेको छ।  

प्रकाशित मिति : Wednesday, April 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...