सुनचाँदीको मूल्य स्थिर
Powered by Blogger.
सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको छापावाला  सुन आईतबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ८६ रुपियाँ  कायम गरेको छ।  


Published Date : Sunday, April 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...