सुनको मूल्य वृद्धि, घट्यो चाँदीको मुल्य
Powered by Blogger.
सुनको मूल्य वृद्धि, घट्यो चाँदीको मुल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५४ हजार ६  सयमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार १ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६० रुपियाँ कायम गरेको छ।  

प्रकाशित मिति : Friday, April 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...