×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको मूल्य वृद्धि, चांदीको स्थिर

साताको चौथौ दिन बुधबार  सुनचाँदीको मूल्य  बढेको छ। मंगलबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजारमा  कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा सोहि मूल्य  ८ सय  १५  रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७  हजार १  सय ५५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९९ रुपैयाँ  कायम गरेको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: