×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मूल्यमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – साताको पहिलो  दिन आइतबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । शुक्रबार  प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आइतबार ५ सयले घटेर ५४ हजार ४ सय मुल्यमा  कारोबार भईरहेको छ। 

त्यस्तै गरि चांदीको मूल्य १० रुपैयाँले घटेर  प्रति तोला ८ सयमा कारोबार  भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ६ सय ४० रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६८ रुपैयाँ कायम गरेको छ। 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: