×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँ छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य २ सयले घटेर सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर ७ सय ९० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपियाँ  ५ पैसा  कायम गरेको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: