सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँ छ कारोबार ?
Powered by Blogger.
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँ छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य २ सयले घटेर सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भइरहेको छ । 
त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर ७ सय ९० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपियाँ  ५ पैसा  कायम गरेको छ।  

प्रकाशित मिति : Monday, April 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...