वृद्धि भयो सुनचाँदीको मूल्य


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । मंगलबार ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ७ सयले  बढेर ५५ हजार ४ सयमा कारोबार भैरहेको छ ।

त्यसै गरि चाँदीको मूल्य १० रुपियाँ  वृद्धि भएर प्रति तोला  ८ सय १० रुपियाँ भैरहेको सुनचांदी व्यवसायी महासंघले जनाएको छ 

नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ४ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी  प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपैयाँ ५ पैसा कायम गरेको छ। 
प्रकाशित : Wednesday, April 12, 2017
,
Loading...

recent

Popular Posts