×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन पावरले २१ लाख ३० हजार बराबरको आइपीओ जारी गर्ने, अनुमतिको लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं  – हिमालयन पावर पार्टनर लिमिटेडले आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा चैत १७ गते निवेदन दिएको छ ।
कम्पनीले २१ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकको रूपमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: