हिमालयन पावरले २१ लाख ३० हजार बराबरको आइपीओ जारी गर्ने, अनुमतिको लागि पुग्यो धितोपत्र बोर्ड
Powered by Blogger.
हिमालयन पावरले २१ लाख ३० हजार बराबरको आइपीओ जारी गर्ने, अनुमतिको लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं  - हिमालयन पावर पार्टनर लिमिटेडले आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा चैत १७ गते निवेदन दिएको छ ।

कम्पनीले २१ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकको रूपमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Published Date : Sunday, April 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...