×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन डेभलपमेन्ट बैंकको सतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ बैशाख २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

मिसन डेभलपमेन्ट बैंकको सतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बैशाख ६ गते मिसनको १००% हकप्रद सेयर भर्ने अन्तिम दिन हो ।बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद सेयर चैत ३ गतेदेखि बिक्री गर्दै आएको छ ।

मिसन डेभलपमेन्ट बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम भिबोर क्यापिटल लिमिटेडले गरेकोे छ । हकप्रद सेयरका लागि भिबोर क्यापिटल लिमिटेड, कृष्ण गल्ली ललितपुर, मिसन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बुटवल र यसका अन्य शाखा कार्यालयहरुबाट दरखास्त फारम लिन र बुझाउन सकिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: