×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ शक्ति संयोजक भट्टराई र वैद्य माओवादी उपाध्यक्ष गजुरेलसहित ५ दर्जन नेता कार्यकर्ता पक्राउ (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० चैत्र २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

नयाँ शक्ति संयोजक भट्टराई र वैद्य माओवादी उपाध्यक्ष गजुरेलसहित ५ दर्जन नेता कार्यकर्ता पक्राउ (भिडियोसहित)

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई उनकी पत्नी हिसिला यमी र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेलसहित ५ दर्जन बढी नेता कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको छ ।


चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न कान्तिपथस्थित पुगेका भट्टरार्इसहित हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेललाई प्रहरीले भ्यानमा हालेर लगेको महराजगञ्जमा लगेर राखेका छ।


बहादुर भवन नजिकैबाट डिएसपी सोमेन्द्र राठौरको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई दुईओटा ठुला ट्रकमा हालेर लगेको थियो । भट्टराई सहित ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


नयाँ शक्ति, वैद्य माअाेवादीसहित ६४ दलका कार्यकर्ताहरु आयोगको कार्यालय घेराउ गर्न पुगेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: