नेप्सेमा उछाल : ३३.९८ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो  दिन मंगलबार बजार बढेको छ  । आजको बजार ३३.९८ ले बढेर १७१०.२० विन्दुमा आइपुगेको छ ।  एक अर्व ९० करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार  एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एमएनबिबिएल र जीएलआईसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, April 11, 2017

recent

Popular Posts