३.४० अंकले नेप्सेमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । आजको बजार ३.४०  ले घटेर १६७२.३८ विन्दुमा आइपुगेको छ । १ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: पिएलआईसी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, April 25, 2017
Loading...

recent

Popular Posts