×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको बोनस सेयर पनि सम्बन्धित लगानीकर्ताको खातामा जम्मा, नपाउनेले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पोखरा फाइनान्सले सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा ५% बोनस सेयर  जम्मा गरेको छ । कम्पनीले पुस १६ गतेसम्म डिम्याट खातमा बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताको खातामा बोनस सेयर जम्मा गरेको हो । 
कम्पनीले पुस १६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको जनाएको छ । यद्यपी अहिलेसम्म पनि डिम्याट नगएकाहरुलाई भने तत्काल सेयर डिम्याट गर्न पनि भनेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न साधारणसभाले ५% बोनस र कर प्रयोजनको लागि ०.२६% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: