प्रभु इन्सुरेन्सले १९ लाख २५ हजार कित्ता हकप्रद निष्कासन, कुन ठाउँबाट फारम भर्ने ?
Powered by Blogger.
प्रभु इन्सुरेन्सले १९ लाख २५ हजार कित्ता हकप्रद निष्कासन, कुन ठाउँबाट फारम भर्ने ?


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - चैत्र ३० (आज) देखि प्रभु इन्सुरेन्सले ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । प्रभुले प्रतिकित्ता एक सय रुपैयाँ दरको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री गर्न थालेकोे हो । प्रभुको २ः१ अनुपातको यस हकप्रद सेयरमा जेठ २ गतेसम्म आवेदन दिन पाइने छ । यस हकप्रदमा चैत ५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

फारम भर्ने ठाउँ 
प्रभुको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो ।  प्रभु इन्सुरेन्सले प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं र प्रभु बैंक लिमिटेडका विराटनगर, वीरगन्ज, बुटवल, धनगढी, पोखरा र बनेपा शाखाबाट आवेदन फारम लिन र बुझाउन सकिने व्यवस्था छ । 



प्रकाशित मिति : Wednesday, April 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...