×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रुरल माइक्रोफाइनान्समा विभिन्न पदका लागि जागिर खुल्यो

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडले विभिन्न पदका लागि सात जनाको दरखास्त आह्वान गरेको छ । कम्पनीले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका कर्मचारी करारमा नियुक्त गर्न लागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले चैत्र २९ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: