×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेवा विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं : सेवाको ७ लाख ५२ हजार १५१ कित्ता लिलामी सेयर किन्ने बुधबार (आज) अन्तिम दिन हो । सेयर आवेदन आज कार्यालय समयभित्र दिइसक्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिन सक्नेछन् । बैंकले संस्थापक समूहको सेयर लिलामीमा निष्कासन गर्दा बिक्री नभएपछि चैत २४ गतेदेखि सर्वसाधारणले समेत भर्न पाउने गरी फेरि लिलामीमा बिक्री खुला गरेको हो । यसमा सर्वसाधारणले पनि बोलकबोल फारम भर्न सक्नेछन् । 
  
सेवा विकास बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहनेछ । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् ।  सा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: