नयाँ बर्षमा पहिलो गाँसमै ढुंगा, ४५.५२ अंकले बजार घट्दा लगानीकर्ता 'त्राहिमाम्'
Powered by Blogger.
नयाँ बर्षमा पहिलो गाँसमै ढुंगा, ४५.५२ अंकले बजार घट्दा लगानीकर्ता 'त्राहिमाम्'


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - नयाँ वर्षको सुरुवातमा नै बजारमा गिरावट भएको छ  । आजको बजार ४५.५२ ले घटेर १६५१.६१ विन्दुमा आइपुगेको छ ।   एक अर्व २१  करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार  एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: जीएलआईसीएल र आरबिसीएलले  गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Sunday, April 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...